२०८२ कार्तिक १२, मङ्गलवार , ०३:५८:१७ बजे

Sajhamanch

सहकारी

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ धरमपुर मंगलबारले बार्षिक उत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ। शिवसताक्षी वडा नम्बर –२ का वडा अध्यक्ष भीमबहादुर नेम्वाङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष शमशेर […]

शुक्रवार, चैत १०, २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको छ । सहारा नेपाल साकोसको कर्जा नीति अनुसार कर्जा […]

बिहिवार, चैत ९, २०७९

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम […]

बुधवार, चैत ८, २०७९

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी न.पा. ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको […]

मङ्गलवार, चैत ७, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सहकारी शाखाले सहकारीका विविध विषयमा अन्तरक्रिया गरेको छ । शिवसताक्षी नगरपालिकाका कार्यालयमा सहकारी चौमासिक अन्तरक्रिया गर्दै अहिले बजारमा सहकारी प्रति नकारात्मक हल्ला र वित्तीय अवस्थाको विषयमा छलफल गरेको हो । शिवसताक्षी […]

सोमवार, चैत ६, २०७९

झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा […]

सोमवार, चैत ६, २०७९

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन […]

आइतवार, चैत ५, २०७९

बिराटनगर । सहकारी संस्थाका शेयर सदस्यहरूको ठूलो राशिको रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका तीनजना जिम्मेवारहरु पक्राउ परेका छन् । सो संस्थाका क्षेत्रीय प्रबन्धकसहित दुईजना जिम्मेवार सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ […]

सोमवार, फागुन २९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९।११।२९ यस संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालयबाट तपसिलमा उल्लिखित ऋणीहरुले सवारीसाधन शीर्षक अन्तर्गत लिएको […]

सोमवार, फागुन २९, २०७९

झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव आज देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले आज बिर्तामोडमा […]

शनिवार, फागुन २७, २०७९