बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा […]
विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्षपछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायतीकाल भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन्, जसको यहाँ चर्चा नगरौं । सहकारी ऐन […]
प्रकाशन मिति २०७६/१२/२६ गते हाल विश्वभरि फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो जोखिमलाई मध्यनजर गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सम्पूर्ण शेयर सदस्यहरु, […]
ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकालाई स्वास्थकर्मीलाई अतिआवश्यक पर्ने पीपीई प्रदान गरेका छन् । पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाले ५ थापन पिपिई र ५० थान सर्जिकल मास्क नगरपालिकालाई प्रदान गरेको हो । कमल गाउँपालिकामा केन्द्रिय कार्यालय […]
शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्थाले कोरोना भाइरस रोकथाम कोषमा खाद्य सामाग्री सहयोग गरेको छ । शिवसताक्षी नगरपालिका क्षेत्र भित्र रहेका विपन्न तथा असाहय परिवारको लागि २ हजार केजी चामल सहयोग गरेको हो । नेपाल […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेर वित्तीय कारोबार गर्दै आएको आर्दश बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । शिवसताक्षी नगरपालिका कोरोना भाइरस प्रकोप रोकथाम कोषमा उक्त खाद्य सामाग्री नगरप्रमुख […]
एनएमसीबाट ३४ हजार केजी चामल ll सहारा नेपालबाट ५० लाखको खाद्यान्न ll हाम्रो नेपाल साकोसबाट ५ लाख नौ हजार रुपैयाँ ll झापा । झापाका सहकारी संस्थाहरुले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार अब्बल तरिकाले सामाजिक उत्तरदायित्व बहन […]
शिवसताक्षी । कोरोना भाइरसले विपत्ती नित्याएपछि सहकारी संस्थाहरुले स्थानीयतहले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गर्न थालेका छ । शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस प्रकाप रोकथामका लागि स्थापना गरेको कोषमा नगरभित्र कायक्षेत्र बनाएर कार्यरत सहकारी संस्थाहरुले […]
दमक । मेची सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न कार्यक्षेत्र भित्रका विभिन्न पालिकाहरुलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको […]