२०८२ चैत १५ आइतवार , ०१:५९:४९ बजे

Sajhamanch

सहकारी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा गत जेठको दोस्रो साता सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्विरोध तथा सर्वसम्मत चयन भएको नयाँ नेतृत्वले शनिबार पद तथा गोपनियताको सपथग्रहण गरेको छ । स्थापनाकालदेखि ३० वर्षभन्दा लामो अवधि […]

आइतवार, असार ३१, २०८०

झापा । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले आफू सो पदमा पुगेको ७ महिना पछिमात्र बल्ल आफूले किताबमा पढेकोजस्तो सहकारी संस्था टेक्न पाएको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को अवलोकन पछि आफूलाई यो […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । सहकारी समस्या समाधान सम्बन्धी कार्यदलले समस्याग्रस्त देखिएका सहकारीका सञ्चालकहरुको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस गरेको छ। सहकारी ऐन २०७४ को दफा ११५ मा समस्याग्रस्त भएका सहकारीको सञ्चालक समितिको […]

बिहिवार, असार २८, २०८०

३० वर्ष पहिले २०५० सालमा आजको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का बारेमा यति ठूलो परिकल्पना गरेको थिइँन । न म ३० वर्षसम्म संस्थाको अध्यक्ष भएर नेतृत्व गर्नेछु भन्ने नै लागेको थियो । संस्था स्थापनाको समयमा […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब […]

बुधवार, असार २०, २०८०

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा […]

सोमवार, असार १८, २०८०

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । असार १६ गते अर्थात जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय […]

आइतवार, असार १७, २०८०

काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म […]

आइतवार, असार १७, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा […]

आइतवार, असार १७, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको […]

शनिवार, असार १६, २०८०