२०८१ पौष २३, मङ्गलवार , १०:५५:१३ बजे

Sajhamanch

सहकारी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा […]

सोमवार, माघ १६, २०७९

मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगरले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान […]

आइतवार, माघ १५, २०७९

बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका […]

शनिवार, माघ १४, २०७९

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई दुई दिवसीय अवलोकन भ्रमण गराएको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश १ […]

सोमवार, माघ ९, २०७९

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं स्थापना दिवसमा गरिएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित […]

सोमवार, माघ ९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/१०/६ जिल्ला झापा बिर्तामोड १ बस्ने स्व. रोहिणीकुमार पोखरेल (सदस्य नं. ३३४४३) का नाममा यस संस्थामा […]

शुक्रवार, माघ ६, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९।१०।६ संस्था अन्तर्गत मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा […]

शुक्रवार, माघ ६, २०७९

कनकाई । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बुधबारदेखि सुरुङ्गामा सेवाकेन्द्र सञ्चालन गरेको छ । कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरिदिएका […]

बुधवार, माघ ४, २०७९

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन […]

बुधवार, माघ ४, २०७९

गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । […]

आइतवार, माघ १, २०७९