बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५७ जना ज्येष्ठ सेयर सदस्यहरुलाई तीन दिवसीय तीर्थ भ्रमण गराएको छ । संस्थाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई चितवनको देवघाट, नवलपरासीको साश्वत धाम […]
बिर्तामोड । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपानेमा आज बिहान सम्पन्न हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका […]
झापा । चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन आज झापाका एक हजार हाराहारी सहकारीकर्मीलाई बिर्तामोडमा उत्प्रेरणात्मक सहजीकरण गरिएको छ । देशभर आर्थिक मन्दीले ब्यापार व्यवसाय चौपट्ट भएको कारण सहकारीमा पनि तरलता संकट उत्पन्न हुँदा […]
झापा । देशकै अग्रणी सहकारी संस्थाको रूपमा परिचित झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का अधिकृत कर्मचारीहरुले पश्चिममा रहेका सहकारी संस्थाहरूको अवलोकन भ्रमण गरेको छ । चैत १३ देखि १८ गतेसम्म संस्थाको कर्पाेरेट व्यवस्थापन […]
बिर्तामोड । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनका स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ […]
कनकाई । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । सहारा दुर्गापुर सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसको अवसरमा सोमबार […]
नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न […]
कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक […]
मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । मेचीनगर–७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको अन्तिम सदस्य शिक्षा एवम् वित्तीय साक्षरता कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई सेवा केन्द्र कार्यालयमा आमन्त्रण गरी संस्थाले शनिवार सदस्य […]