२०८१ माघ ११, शुक्रवार , १२:४८:५९ बजे

Sajhamanch

सहकारी

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड ४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत […]

शुक्रवार, साउन ५, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्थापनाकाल २०५० देखि संस्थाका सदस्यको हितलाई सर्वाेपरी मानी सहकारीका मूल्य, मान्यता […]

मङ्गलवार, साउन २, २०८०

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकजना ऋणी सदस्यको निधन भएपछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरेको छ । मेचीनगरको धुलाबारी सेवा केन्द्र अन्तरगतका सेयर सदस्य सञ्जयकुमार मेहताको […]

सोमवार, साउन १, २०८०

झापा । सहकारी अभियानमा अग्रपङ्तिमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा नवनिर्वाचित कार्यसमितिले असार ३० गते औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । दुई दिन पहिले सपथग्रहण गरे पनि आज साउन १ गतेदेखि गणना […]

सोमवार, साउन १, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा गत जेठको दोस्रो साता सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्विरोध तथा सर्वसम्मत चयन भएको नयाँ नेतृत्वले शनिबार पद तथा गोपनियताको सपथग्रहण गरेको छ । स्थापनाकालदेखि ३० वर्षभन्दा लामो अवधि […]

आइतवार, असार ३१, २०८०

झापा । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले आफू सो पदमा पुगेको ७ महिना पछिमात्र बल्ल आफूले किताबमा पढेकोजस्तो सहकारी संस्था टेक्न पाएको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को अवलोकन पछि आफूलाई यो […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । सहकारी समस्या समाधान सम्बन्धी कार्यदलले समस्याग्रस्त देखिएका सहकारीका सञ्चालकहरुको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस गरेको छ। सहकारी ऐन २०७४ को दफा ११५ मा समस्याग्रस्त भएका सहकारीको सञ्चालक समितिको […]

बिहिवार, असार २८, २०८०

३० वर्ष पहिले २०५० सालमा आजको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का बारेमा यति ठूलो परिकल्पना गरेको थिइँन । न म ३० वर्षसम्म संस्थाको अध्यक्ष भएर नेतृत्व गर्नेछु भन्ने नै लागेको थियो । संस्था स्थापनाको समयमा […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब […]

बुधवार, असार २०, २०८०

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा […]

सोमवार, असार १८, २०८०