२०८१ कार्तिक २४, शनिवार , ०४:०३:१९ बजे

Sajhamanch

सहकारी

काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ […]

मङ्गलवार, असार १२, २०८०

फिदिम । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले पाँचथरका बाढी पिडीतहरुको राहतका लागि आधा लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । केही दिनअघि पाँचथर जिल्लाभर नै अविरल […]

बिहिवार, असार ७, २०८०

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ । सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको […]

सोमवार, असार ४, २०८०

झापा । झापामा सञ्चालित सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको नेतृत्वदायी संस्था कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी)ले आज बिर्तामोडमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकको […]

शनिवार, असार २, २०८०

शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी […]

बुधवार, जेठ ३१, २०८०

झापा । झापाका सहकारी संघ–संस्थाहरुमा कार्यरत प्रबन्धक कर्मचारीहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी)को पहिलो जिल्ला अधिवेशन आगामी असार २ गते हुने भएको छ । केही महिना पहिले गठन भई क्रियाशील रहेको क्लब औपचारिकरुपमा दर्ता भइसकेकाले […]

सोमवार, जेठ २९, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज […]

सोमवार, जेठ २९, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक […]

आइतवार, जेठ २८, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना […]

मङ्गलवार, जेठ २३, २०८०

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी […]

सोमवार, जेठ २२, २०८०