२०८१ कार्तिक ३०, शुक्रवार , ०९:५२:१२ बजे

Sajhamanch

सहकारी

पथरी । कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बीमा वापत एकजना सदस्यलाई उपचार रकम प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ निवासी पुनम कार्कीलाई विशेष उपचार कोषमार्फत ४८ […]

आइतवार, माघ २८, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा बिर्तामोड ९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका १०८ जना विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरेको छ । विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका […]

बुधवार, माघ २४, २०८०

शिवसताक्षी। झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठूलो सहकारी संस्था छिमेकी साकोसको आयोजना र स्थानीय सेभेन सीज इङ्लिस बोर्डिङ स्कूलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो । शहीद दिवसको अवसर […]

बुधवार, माघ १७, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार बिर्तामोड ७ स्थित नेत्रपार्कमा आयोजित एक कार्यक्रमका बीच स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले स्थानीय २४० […]

बुधवार, माघ १७, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड- १० मा रहेको विराट आधारभूत विद्यालयले स्थापना गरेको पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ । संस्थाले मङ्लबार विद्यालयमा पुगेर एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी एवम् शिक्षकहरुका लागि […]

बुधवार, माघ १७, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित जागरुक कृषि सहकारी संस्थाले आज जङ्गली हात्तीको समस्या भोग्दै आएका स्थानीयलाई हात्ती धपाउने सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका वडा नं. ३ का ९ वटा टोल […]

मङ्गलवार, माघ १६, २०८०

बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै वडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएका छन् । सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा निर्माण गरिएको […]

सोमवार, माघ १५, २०८०

लेटाङ । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत महिला सशक्तिकरण उपसमितिको आयोजनामा गत माघ १३ गते लेटाडमा समितिस्तरीय ट्रेकिङ तथा पुुनर्ताजगी कार्यक्रम सम्पन्न गरिएको छ । मोरङ क्षेत्र अन्तर्गतका उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न […]

सोमवार, माघ १५, २०८०

दमक । प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज झापाको दमकमा सम्पन्न भएको छ । कोशी प्रदेश सभाका समामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संघका अध्यक्ष […]

आइतवार, माघ १४, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को मुख्य कारोबार बचत तथा ऋण व्यवसायको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । आज शुक्रबार कनकाई रतुवा क्षेत्र (क)बाट सुरु भएको अर्धवार्षिक समीक्षा बैठक माघ १९ […]

शुक्रवार, माघ १२, २०८०