२०८२ भदौ ६, शुक्रवार , १२:५३:३१ बजे

Sajhamanch

सहकारी

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । कमल ३ केर्खास्थित मुख्य कार्यालयमा आज बिहान प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम […]

शुक्रवार, असोज ४, २०८१

झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]

बिहिवार, असोज ३, २०८१

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको दोस्रो ठूलो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध रुपमा चयन गरेको छ । नयाँ नेतृत्वलाई संस्थाको […]

बुधवार, असोज २, २०८१

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको दोस्रो ठूलो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । संस्थाको १४औं वार्षिक साधारणसभा अन्तरगत नयाँ […]

मङ्गलवार, असोज १, २०८१

बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्था, लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक रामकुमार गौतमसमेत ८ जना सेयर सदस्यका अभिभावक खेमलाल गौतमको निधनमा साकोस परिवारले शोक व्यक्त गरेको छ । स्व. खेमलालको ९औं पुण्य तिथीका […]

मङ्गलवार, असोज १, २०८१

झापा । झापाका आठवटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको सवा चार करोड रुपैयाँ कर्जा बुझाएका छैनन् । लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले कोषमा ६३ लाख ३६२ रुपैयाँ, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाले ६० लाख ४१ […]

मङ्गलवार, असोज १, २०८१

झापा । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले झापाका ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयका अनुसार […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । सभामुख […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिए । १५ जेठमा गठन भएको संसदीय विशेष समितिको २२ […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने तयारी भएको हो । एमाले सांसद […]

सोमवार, भदौ ३१, २०८१