२०८१ पौष २५, बिहिवार , ०१:३८:४८ बजे

Sajhamanch

सहकारी

काठमाडौं । सहकारी संस्था छानबिन समिति सदस्य रहेका बद्री पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूलाई लगिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले अनुमोदन गरेको हो । […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकर दर पुरानै कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो पटक सहकारीमा शतप्रतिशत आयकर वृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको […]

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एक जना ऋणि शेयर सदस्यको आकस्मिक मृत्यु पछि उनको नाममा रहेको कर्जा रकममध्ये आंशिक मिनाहा गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजार (खुकुरीचोक) […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपाल (एनसीएफ) ले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । सहकारी क्षेत्रसँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरी लचिलो र वर्तमान परिपेक्ष अनुकूल मौद्रिक नीति आएको भन्दै महासंघले […]

आइतवार, साउन १३, २०८१

दमक । २०८० सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले उच्च शिक्षा अध्ययनका लागि उनलाई […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने जनाएको छ । शुक्रबार मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको […]

शुक्रवार, साउन ११, २०८१

झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर […]

मङ्गलवार, साउन १, २०८१