२०८१ माघ ९, बुधवार , ०६:४२:४१ बजे

Sajhamanch

सहकारी

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (साकोस)ले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्न पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक […]

बिहिवार, साउन ३१, २०८१

मेचीनगर । आपसी समाज बचत तथा ऋण सहकारी संस्थाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मेचीनगर वडा नं. १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो […]

बिहिवार, साउन ३१, २०८१

झापा । कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुईवटा कर्जा बजारमा ल्याएको छ । […]

मङ्गलवार, साउन २९, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना सदस्य सहजकर्ता कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । साउन २६ गते शनिबार इलाम जिल्लाका चारवटा सेवा केन्द्रमा कार्यरत २० जना सदस्य सहजकर्ताहरुलाई इलाम बजारमा आयोजित […]

सोमवार, साउन २८, २०८१

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनमार्फत आफ्नो ३०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारण सभाको सुरुवात गरेको छ । हरेक वर्ष झैं आज साउन २८ गते संस्थाको मुख्य कार्यालय दमकमा पत्रकार अन्तरक्रिया आयोजना […]

सोमवार, साउन २८, २०८१

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाले १४औं स्थापना दिवस मनाएको छ । शनिबार बिर्तामोडमा कार्यक्रम गरी संघले स्थापना दिवस मनाएको हो । संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै जिल्ला […]

आइतवार, साउन २७, २०८१

झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय […]

बिहिवार, साउन २४, २०८१

झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ । समितिका सभापति सूर्य थापाले संसदीय […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ । सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ […]

मङ्गलवार, साउन २२, २०८१