झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा दोस्रो चरणको अभिमुखीकरण तालिम प्रदान गरिएको छ । भदौ ८ गते शनिबार बिर्ताअर्जुन क्षेत्र र कनकाई रतुवा […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ शनिबार सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश निरौलाले वार्षिक प्रगति विवरण पेश गर्दै २८० […]
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत […]
काठमाडौं । अवैधानिक रूपमा जबर्जस्ती कर्जा स्वीकृत गर्ने अध्यक्ष केबी उप्रेती र सञ्चालक समिति तथा त्यसलाई रोक्न नसक्ने व्यवस्थापनका कारण सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ समस्यामा परेको छ । नेपाल राष्ट्र बैंकको […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाइगत साधारणसभा गरिएको छ । यसअघि नै ६ वटा इकाइगत साधारणसभा सम्पन्न गरेको संस्थाको यो सातौं कार्यक्रम हो । बिर्तामोड सेवा […]
झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको सहन नसकेर कतिपय कुतत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (साकोस)ले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्न पूर्व कार्यसमिति सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले वार्षिक […]
मेचीनगर । आपसी समाज बचत तथा ऋण सहकारी संस्थाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मेचीनगर वडा नं. १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो […]
झापा । कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुईवटा कर्जा बजारमा ल्याएको छ । […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना सदस्य सहजकर्ता कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । साउन २६ गते शनिबार इलाम जिल्लाका चारवटा सेवा केन्द्रमा कार्यरत २० जना सदस्य सहजकर्ताहरुलाई इलाम बजारमा आयोजित […]