२०८१ कार्तिक २९, बिहिवार , १०:०६:०८ बजे

Sajhamanch

प्रदेश

विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन)सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, […]

मङ्गलवार, वैशाख १२, २०८०

बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको खेल […]

सोमवार, वैशाख ११, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलबाट मोरङको मिक्लाजुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० स्थित महेन्द्रज्योति माविको खेल मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई […]

आइतवार, वैशाख १०, २०८०

बिर्तामोड। झापाको बिर्तामोडमा यही जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय दोस्रो बडी बिल्डिङ च्याम्पियनसिप गरिने भएको छ । अघिल्लो वर्षको सफलताबाट उत्साहित मि. कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करण गर्न लागेको शनिबार आयोजित पत्रकार […]

शनिवार, वैशाख ९, २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको […]

मङ्गलवार, वैशाख ५, २०८०

मेचीनगर । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानव जाति जतिसुकै विकसित छु भने पनि चेतनामा कमी आउँदै गएको जिकिर गरेका छन् । बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा आयोजना गरेको मानव र हात्तीबीचको […]

बिहिवार, चैत ३०, २०७९

अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । […]

बुधवार, चैत २९, २०७९

विराटनगर । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले आइतबार प्रदेश सभा सचिवालयमा कोशी प्रदेशका […]

आइतवार, चैत २६, २०७९

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका […]

शुक्रवार, चैत २४, २०७९

मोरङ । चैत १७ गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तरगत आज बिहीबार सञ्चालित सामाजिक विषयको परीक्षामा मोरङका तीनवटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र सुन्दरहरैंचाबाट १९९ जना […]

बिहिवार, चैत २३, २०७९