२०८२ कार्तिक ४, सोमवार , ०४:३७:०९ बजे

Sajhamanch

प्रदेश

पोखरा । गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेका छैनन् […]

सोमवार, असोज १५, २०८०

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले सिटी हलमा मतगणना सुरु भएको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । ​ नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ। ९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए। ​आइतबार राति […]

सोमवार, असोज १५, २०८०

विराटनगर ।‌ नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कार्यतालिकाभन्दा ढिलो गरी मतदान सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको […]

आइतवार, असोज १४, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । केही पदहरुमा निर्वाचन कै प्रक्रिया सञ्चालन भए […]

आइतवार, असोज १४, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : […]

शनिवार, असोज १३, २०८०

विराटनगर । ‘व्यक्ति नतोकी आफ्नो पहलमा सरकार गठन गर्न पहल गर्ने’ वाक्यांश माइन्युटमा उल्लेख गर्न सांसदले दबाब दिएपछि नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलमा चर्काचर्की परेको छ । सांसदको चर्को दबाबपछि यो प्रस्ताव नलेखी अन्य […]

शनिवार, असोज १३, २०८०

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनमा आज मतदान हुँदै छ । नयाँ नेतृत्व चयनका लागि दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने तयारी रहेको निर्वाचन मण्डलले जनाएको छ । प्रदेश अध्यक्षमा पाँचजनाको उमेदवारी परेको […]

शनिवार, असोज १३, २०८०

काठमडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा मतदान जारी छ । मतदानकै क्रममा पानी परेको छ । तर, लाइनमा बसेका प्रतिनिधिहरूले लाइन छोडेका छैनन् । कतिपयले छाता ओढे पनि कतिपय भने भिजेरै भतदानका लागि लाइनमा […]

शुक्रवार, असोज १२, २०८०

सुर्खेत । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ। कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि दलहरूले सर्वसम्मतको प्रयास गरेपनि तीन दिनसम्मको छलफलमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियामार्फत […]

शुक्रवार, असोज १२, २०८०