विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताएका छन् । आज मङ्गलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो […]
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आफ्ना योजना समावेश नगरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेमा मुख्यमन्त्रीकै दल नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका सांदसहरु छन् । गत असारमा तत्कालिन […]
विराटनगर । कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको योजना कटौती गरेपछि नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग रिसाएको छ । कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका […]
काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा […]
काठमाडौं । सातै प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला)हरू अहिले काठमाडौंमा छन् । उनीहरूले अब ढिलाइ नगरी प्रहरी समायोजन गर्न केन्द्र सरकारलाई दबाब दिन थालेका छन् । सोही मागसहित आज सातै प्रदेशका गृहमन्त्रीहरूले केन्द्र सरकारका उपप्रधान एवं […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेरोड क्षेत्रमा रहेको पाथीभरा टोल सुधार संस्थाको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद तथा निवर्तमान मन्त्री एकराज […]
दाङ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी गायिक कोमल वलीको परिवारले आमा स्वर्गीय दीपा वली र बुवा ललित वलीको नाममा दीपा–ललित ट्रष्ट स्थापना गरी २० लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ । दीपा–ललित ट्रष्टले […]
विराटनगर । कोसी प्रदेशमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदको चर्को टिप्पणी गरेका छन् । पूर्ववर्ती एमाले नेतृत्वको सरकारले ल्याएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रस्तुत गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा चालू खर्च १ अर्ब ७१ करोड रुपैयाँ घटाइएको छ । यसअघि हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेशलाई संशोधन […]