२०८२ असार ३०, सोमवार , १२:४४:०९ बजे

Sajhamanch

प्रदेश

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनमा आज मतदान हुँदै छ । नयाँ नेतृत्व चयनका लागि दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने तयारी रहेको निर्वाचन मण्डलले जनाएको छ । प्रदेश अध्यक्षमा पाँचजनाको उमेदवारी परेको […]

शनिवार, असोज १३, २०८०

काठमडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा मतदान जारी छ । मतदानकै क्रममा पानी परेको छ । तर, लाइनमा बसेका प्रतिनिधिहरूले लाइन छोडेका छैनन् । कतिपयले छाता ओढे पनि कतिपय भने भिजेरै भतदानका लागि लाइनमा […]

शुक्रवार, असोज १२, २०८०

सुर्खेत । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ। कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि दलहरूले सर्वसम्मतको प्रयास गरेपनि तीन दिनसम्मको छलफलमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियामार्फत […]

शुक्रवार, असोज १२, २०८०

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् । एमालेको कोसी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले एमालेभित्रका बिकाउ मालुहरू र […]

शुक्रवार, असोज १२, २०८०

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यसअघि मोरङको विराट चोकमा गर्ने तयारी भएपनि पहिचान पक्षधरले अवरोध गर्न सक्ने भएका कारण विराटनगरमा सारिएको […]

शुक्रवार, असोज १२, २०८०

विराटनगर । नेकपा (एमाले)को कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन् । सम्पर्क मञ्च […]

शुक्रवार, असोज १२, २०८०

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले असोज १२ गते कर्मधर्म पर्वका अवसरमा कोशी प्रदेशमा उराउ तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपयरिषद्को बैठकले कर्मधर्म पर्व मान्ने उराउ तथा झाँगड समुदायलाई […]

बिहिवार, असोज ११, २०८०

विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म […]

बिहिवार, असोज ११, २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय […]

बिहिवार, असोज ११, २०८०

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार […]

बिहिवार, असोज ११, २०८०