२०८२ असार २९, आइतवार , ०६:२७:३९ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन् । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिनु उत्तम विकल्प ठहर गरिए पछि मुख्यमन्त्री […]

शनिवार, असोज २०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आसोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार आज मतदान हुन लागेको हो । मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो […]

बिहिवार, असोज १८, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा […]

बुधवार, असोज १७, २०८०

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार बिहान विराटनगर विमानस्थल ओर्लिए । भीआईपी कक्षमा ओलीसँग कुराकानी गर्न गएका पत्रकारले प्रश्न गरे, “विनोद ढकाललाई अभिमन्यू बनाउनु भयो हैन ?” एमाले कोसी प्रदेश […]

बुधवार, असोज १७, २०८०

विराटनगर । कोसी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको सिफारिसमा चौथो अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्ले असोज […]

बुधवार, असोज १७, २०८०

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को […]

बुधवार, असोज १७, २०८०

काठमाडौँ । कोशी प्रदेशसभाको चौथो अधिवेशन भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो। प्रदेश प्रमुख खापुङ्गले […]

मङ्गलवार, असोज १६, २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश । उनकै दबदबा । अध्यक्ष ओलीसहित शीर्ष नेताको ‘इशारा’, अघोषित चेतावनी, नेताहरुकै घेराबन्दी र असन्तुष्टिकाबिच कोशी प्रदेश एमाले अधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन भएको […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । विवेकशील साझा पार्टीको कोसी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा भएको पार्टीको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदी चुनिएको प्रदेश निर्वाचन समितिका प्रमुख […]

मङ्गलवार, असोज १६, २०८०