२०८१ कार्तिक ३०, शुक्रवार , ०४:५१:०३ बजे

Sajhamanch

प्रदेश

संखुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन […]

बिहिवार, साउन २५, २०८०

काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ । संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको हो । आकाश चोरी र विनोद जबर्जस्ती […]

बुधवार, साउन २४, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा […]

सोमवार, साउन २२, २०८०

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा लिम्बूवान बन्दको आशिंक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित विभिन्न ६ वटा घटकले लिम्बूवान बन्दको आह्वान गरेका छन् । बन्दका कारण पूर्वी पहाडी जिल्लामा सार्वजनिक सवारी साधन चलेका […]

सोमवार, साउन २२, २०८०

विराटनगर । कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट ५७ जना मानिसको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ७११ घर परिवार प्रभावित भएका छन् । कोशी […]

सोमवार, साउन २२, २०८०

काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ। सो अवधिमा रु ५२ करोड […]

बिहिवार, साउन १८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् । उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, […]

बुधवार, साउन १७, २०८०