२०८२ मंसिर १, आइतवार , ०८:१६:४० बजे

Sajhamanch

प्रदेश

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शर्माले यही […]

आइतवार, चैत १८, २०८०

दमक । किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसँगै शालिक राख्ने कार्यमा भइरहेको अर्नगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]

शुक्रवार, चैत १६, २०८०

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ । महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनको […]

शुक्रवार, चैत १६, २०८०

विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी) विजयी भएको छ । आठौं संस्करणको प्रतियोगिताको पहिलो खेलमा नेपला पुलिस क्लबलाई ३–० गोलले हराएर आरटीएफसी […]

शुक्रवार, चैत १६, २०८०

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १० वटा फुटबल टिम सहभागी हुँदै छन् । जसमा भारतका दुई, भुटानको एक र […]

बिहिवार, चैत १५, २०८०

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलबार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् […]

मङ्गलवार, चैत १३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । झिलझिले भेट्रान […]

शनिवार, चैत १०, २०८०

झापा । सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोसी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका ४८८ घटना भएको जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका […]

बिहिवार, चैत ८, २०८०

हतुवागढी । भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले मंगलबार घटनास्थलमा नै पुगेर पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौ । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन्। उनले आजै साढे तीन बजे सपथ लिदै छन्। […]

सोमवार, चैत ५, २०८०