मोरङ । ७४ औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। विराटनगरमा आयोजित सम्मान कार्यक्रममा १४ जिल्लामा उत्कृष्ट सेवा पुर्याएका स्वास्थ्य स्वयंसेविकालाई कोशी प्रदेशका मुख्यमन्त्री केदार […]
काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् । उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले […]
जनकपुरधाम । जनमतको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुरु भएको छ । माघ ७ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयमा भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै अवरुद्ध […]
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री ले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले पद त्याग गरेर मधेस प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु पर्ने अवस्था सिर्जना भएको हो । […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर […]
भैरहवा । फागुन लागकैदिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक […]
विराटनगर । कोसी मन्त्रिपरिषद्ले विभिन्न चार निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकबाट मुख्यमन्त्री कार्यालय प्रदेश किताबखाना निर्देशिका, २०८० स्वीकृत गरिएको छ । यस्तै, बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरी बाराहापोखरी राख्न संघीय सरकारसमक्ष […]
विराटनगर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् । महासङघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले आगामी दुई वर्षका लागि अध्यक्ष पदमा नेपाल […]
पथरी । कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बीमा वापत एकजना सदस्यलाई उपचार रकम प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ निवासी पुनम कार्कीलाई विशेष उपचार कोषमार्फत ४८ […]