विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । प्रदेश सभा सचिवालयका अनुसार सरकारले […]
उर्लाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत आज उर्लाबारीमा इकाइगत सभा सम्पन्न गरिएको छ । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाका […]
विराटनगर । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गरेका छन् । कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा […]
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ जना मनोनित भएका छन् । तिहारअघि बसेको प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश कमिटीमा मनोनित गरेको हो । मनोनित हुनेमा मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, […]
काठमाडौं । उर्लाबारी घटनाका घाइतेमध्ये काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । […]
पथरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाख रूपैयाँभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन्। मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा […]
विराटनगर । कोशीमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति छ । मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई […]
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाको वडा कार्यालयमा नचिनेको मानिसको समूहले तोडफोड गरेको छ कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत […]