काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सातै प्रदेशमा आंगिक नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि पीसीएल नर्सिङ कार्यक्रम सुरु गर्नेगरी सीटीईभीटीले प्रक्रिया अघि बढाएको हो । त्यसका निम्ति […]
विराटनगर । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् […]
संघीय सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारहरु बदल्ने गृहकार्यमा नेताहरु जुटेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरु प्रदेश नेतृत्वको भागबन्डा गर्ने छलफलमा जुटिरहँदा प्रदेश तहका नेताहरु नेतृत्व मनाउने जोडबलमा देखिन्छन् । तर, लगातार सत्ता समीकरण […]
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर […]
विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका हुन् । […]
विराटनगर । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेको छ । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीको राजीनामा माग गरे र नदिए कानुनी […]
काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश […]
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन् । व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा आज मंगलबार धर्ना दिएका हुन्। उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै […]
हेटौंडा । प्रदेश सरकारले बनाएको एउटा कानुनका कारण बागमती प्रदेश लोकसेवा आयोगले अधिकृत छैटौं तहका लागि लिएको परीक्षाको नतिजा दुई वर्षदेखि रोकिएको छ । आयोगले प्रदेशभित्रका स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा आर्थिक वर्ष २०७७/७८ र […]
विराटनगर । कोशी प्रदेशका वन क्षेत्रभित्र पक्की संरचना बनाउन रोक लगाइएको छ । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले शनिबार स्वीकृत गरेको प्रदेश वन नियमावलीमा जंगल क्षेत्रमा सिमेन्ट र कंक्रिट प्रयोग गरी संरचना निर्माणमा नपाइने उल्लेख छ […]