काठमाडौं । राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको […]
विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले सरकारको कानुनी सल्लाहकारको रूपमा कोइरालालाई मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको जानकारी दिए । कोइराला […]
काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज बिहीबार आयोजना […]
विराटनगर । कोशी प्रदेशमा गत साउनदेखि रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरु सहमत भएका छन् । कोशी प्रदेशसभाको बैठक २४ पुसमा बस्दैछ । सोही दिनबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेले कसैबाट डराउनु नपर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार […]
विराटनगर । पहिचानवादीले कोसी प्रदेशको पुनः नामाकरणको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कोसीका मुख्यमन्त्री केदार कार्कीसमक्ष आज ध्यानकर्षण पत्र बुझाउँदै पुनः नामकरणको माग गरेका हुन् । “निषेधित क्षेत्र निर्धारण गरेर बन्दुकको घेराबन्दी […]
विराटनगर । ४ मंसिरको चुनावबाट गठन भएको कोशी प्रदेशसभाले एक वर्षको अवधिमा पाँचवटा सरकार बनाएको छ र प्रदेशको नाम राखेको छ । यस अवधिमा बजेटसँग सम्बन्धित विधेयक र केही अध्यादेशको प्रतिस्थापन विधेयकसमेत गरी ७ वटा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना र आलोचना सँगैसँगै पाइरहेका छन्। मुख्यमन्त्री कार्कीको आइतबार जन्मदिन परेका कारण उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकामना दिइरहँदा धेरैले उनको आलोचना पनि […]
हेटौँडा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको बताएका छन् । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटना क्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए […]