जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर […]
भैरहवा । फागुन लागकैदिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक […]
विराटनगर । कोसी मन्त्रिपरिषद्ले विभिन्न चार निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकबाट मुख्यमन्त्री कार्यालय प्रदेश किताबखाना निर्देशिका, २०८० स्वीकृत गरिएको छ । यस्तै, बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरी बाराहापोखरी राख्न संघीय सरकारसमक्ष […]
विराटनगर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् । महासङघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले आगामी दुई वर्षका लागि अध्यक्ष पदमा नेपाल […]
पथरी । कर्णाली बचत तथा ऋण सहकारी संस्था पथरी सेवा केन्द्रले स्वास्थ्य बीमा वापत एकजना सदस्यलाई उपचार रकम प्रदान गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ निवासी पुनम कार्कीलाई विशेष उपचार कोषमार्फत ४८ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार […]
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्कीले […]
विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए । सहमतिसँगै कोशी प्रदेशको पक्षमा […]
काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो । सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार […]
विराटनगर । कोसी सरकार र पहिचानवादीबीच वार्ता सुरु भएको छ । पहिचानवादीले बुधबार समिति गठन गरेसँगै आज विराटनगरस्थित बिग होटलमा वार्ता सुरु भएको हो । कोसीले सरकारले पहिचानवादीलाई वार्तामा आउन औपचारिकरूपमा पत्राचार गरेको थियो । […]