झापा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२औँ र मोरङको १३औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएका छन् । भद्रपुर […]
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न […]
झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । वर्तमान सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उनको […]
विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । […]
झापा । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका हुन् । महोत्ससव […]
काठमाडौं । कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था : संक्षिप्त विवरण’ अनुसार असार […]
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनमा विजनेस अभाव नहुने बताएका छन् । प्रदेश सभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आइतबार पत्रकार सम्मेलन […]
विराटनगर । काफ्ले बन्धु कल्याण समितिको बीसौँ वार्षिक साधारण सभाले गौरादहका गोपालप्रसाद काफ्लेलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। शनिबार साण्डिल्य भवन टंकी सिनुवारीमा आयोजित साधारण सभाले गोपालप्रसादको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित […]
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको आक्रमणको निन्दा गरेको छ । आइतबार बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस कोशीका सभापति […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल २ देखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । उनले प्रदेश सरकारको अर्थिक वर्ष २०८१–८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा निर्देशन […]