२०८२ असार २३, सोमवार , ०७:१७:४४ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेश सरकारले यसअघि माघ ६ गते जारी भएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० खारेज गर्ने भएसँगै पूर्व मुख्यमन्त्रीहरूलाई दिइँदै आएको सुविधा खोसिने भएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्की […]

बिहिवार, असार २०, २०८१

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुल्ला गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको […]

बिहिवार, असार २०, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको दाबी गरेका छन् । प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । आइतबार प्रदेश तहमा निर्मित कानुनको […]

आइतवार, असार १६, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन । पाँचै जना मन्त्रीले […]

आइतवार, असार १६, २०८१

काठमाडौं । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनस् मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका […]

आइतवार, असार १६, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकारले यथोचित सहयोग […]

शनिवार, असार १५, २०८१

विराटनगर । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० […]

शुक्रवार, असार १४, २०८१

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मदन भण्डारीको ७३ औँ जन्मदिनका अवसरमा मुख्यमन्त्री निवास परिसर वृक्षरोपण गरेका छन् । विश्व कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ । […]

शुक्रवार, असार १४, २०८१

झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय […]

बिहिवार, असार १३, २०८१