विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि निस्शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् । जिल्ला प्रशासन कार्यालयले मंगलबारमात्र निषेधित क्षेत्र […]
विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । दिउँसो १ः३० बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने […]
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्। आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन्। उनले गत आइतबार संससबाटै मुख्यमन्त्री […]
विराटनगर । कोशी प्रदेश सभाका संसदीय समितिको निर्वाचनको मिति भदौ २८ गतेका लागि तोकिएको छ । प्रदेश सभामा सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो । गत मंसिरमा समिति निर्माण भएपनि समितिको सभापति […]
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. १० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता भएको छैन । बिहीबार […]
पोखरा । गण्डकीमा नेकपा (एमाले) बाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका […]
काठमाडौं । नेकपा (एमाले) ले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंगो लगाएको छ । एमालेले कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, बागलुङका कृष्ण पाठक र नवलपुरकी पद्मा जिसीलाई मन्त्री बनाउने भएको हो । […]
झापा। कोशी प्रदेश महिला फुटबल टिमकी नियमित कप्तान खुश्मा राई यतिबेला भुटानमा राष्ट्रिय महिला लिग खेल्दैछिन् । हिजोबाट नेपालमा पनि सुरु भएको राष्ट्रिय महिला लिगका कोशी प्रदेशले विजयी सुरुवात गर्दैगर्दा भुटानमा खुश्माले उत्कृष्ट प्रदर्शन गरिन् […]
विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएकाले संविधान र कानूनअनुसार ३० दिनभित्र विश्वासको […]