जनकपुर । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने भएका छन् । सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र […]
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चलाई प्रभावकारी बनाउन भन्दै उनले नयाँ आर्थिक वर्ष सुरु हुनु एक दिनअघि नै प्रमुख सचिव केदारनाथ […]
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा […]
विराटनगर । देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । पछिल्लो चार दिनमा ६१ जना डेंगु संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ […]
झापा । कोशी प्रदेशमा शुक्रबारसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयले दिएको […]
झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहलकदमी लिएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । […]
भद्रपुर । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । भद्रपुरमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रमका बीच झापा जिल्लालाई पूर्ण खोप […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्नेगरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शुक्रबार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन दिँदै उनले प्रदेशप्रति असन्तुष्टि बढेको र […]