भोजपुर । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट ज्यान गुमाएकाको परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गतेको बाढीका कारण मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरिएको हो । बाढीले बगाउँदा इर्खुवाखोला […]
विराटनगर । बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन्। उनले […]
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् […]
झापा । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापालगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बिहानैदेखि जल चढाउन भीड लागेको छ । आज भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार […]
काठमाडौँ । कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी छ । कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका […]
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको […]
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको […]
झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको र अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उद्घोष गरेका छन् । झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तब्य राख्दै माओवादी नेता […]
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैंकमार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन्। योजना एकातिर बजेट अर्कोतिर हुने परिपाटीलाई अन्त्य गर्न यस्तो गर्न […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । आज साँझ ४ […]