२०८१ माघ ११, शुक्रवार , १०:४८:२४ बजे

Sajhamanch

प्रदेश

विराटनगर । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच–मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आज शनिबार विराटनगरमा प्रदर्शन गरेको छ । विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्‍यालीसहितको विरोधसभामा सम्बोधन गर्दै संयोजक राजेन्द्र महतोले एकल […]

शनिवार, जेठ २६, २०८१

पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल […]

शुक्रवार, जेठ २५, २०८१

जनकपुरधाम। मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै नौ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी […]

शुक्रवार, जेठ २५, २०८१

विराटनगर । मुलुकी देवानी संहिता–२०७४ को दफा ७०९१०को (घ) ले महिला पुरुषको विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ । विवाहको उमेर सामाजिक परिवेशसँग नमिलेको भन्दै नेपाल बार एशोसिएशनले कानून संशोधन गर्नुपर्ने माग गरेको छ […]

शुक्रवार, जेठ २५, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा […]

शुक्रवार, जेठ २५, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् ।शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका […]

शुक्रवार, जेठ २५, २०८१

जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । आज बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बिभिन्न ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी […]

शुक्रवार, जेठ २५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । बिहीवारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । आइतवारको प्रदेशसभा […]

बिहिवार, जेठ २४, २०८१

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिए । मधेशमा जनमको […]

बिहिवार, जेठ २४, २०८१