२०८२ माघ २२ बिहिवार , ११:०१:०४ बजे

Sajhamanch

प्रदेश

सूर्योदय (इलाम) । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगितामा पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटो प्रतियोगिता तथा प्रदर्शनी […]

आइतवार, जेठ ४, २०८२

विराटनगर । पहिचान र व्यवस्थाविरुद्ध हुने गरेको अन्दोलनले प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्‍याउने भएकाले सचेतनाका लागि सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा ब्रिफिङ गरेका छन् । गृहमन्त्री रमेश लेखक र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा […]

बिहिवार, जेठ १, २०८२

विराटनग । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्रीले तस्करी नियन्त्रणमा ३० […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भन्दै उनले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका हुन् । कोशी प्रदेशस्तरीय सुरक्षा […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाइएको छ । फोटो खिच्नेले हैरान दिएको भन्दै कार्कीको सचिवालयले कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो । मुख्यमन्त्रीलाई भेट्न जानेले उनको कार्यकक्ष […]

बुधवार, वैशाख ३१, २०८२

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना […]

सोमवार, वैशाख २९, २०८२

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा […]

सोमवार, वैशाख २९, २०८२

बुटवल । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज […]

सोमवार, वैशाख २९, २०८२

धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा […]

मङ्गलवार, वैशाख २३, २०८२