विराटनगर । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ । त्यस्तै हाल […]
काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले […]
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको छ । शैक्षिक गुणस्तर सुधारका लागि सर्तसहित महानगरपालिकाले प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको हो । प्रधानाध्यापकले स्कुलमा विषय शिक्षकसँग एक वर्षे करार सम्झौता गर्नेछन् ।महानगर र […]
विराटनगर । कोशी प्रदेशमा मनसुन भित्रिएसँगै प्रमुख नदीहरुमा सतह बढ्न थालेको छ । कोशी, कन्काई र यसका सहायक नदीहरुको जलसतह बढ्न थालेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्यो भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र […]
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार गण्डकी प्रदेश सभामा विश्वासको मत माग्दै उनले सबै राजनीतिक दलको सहयोग पाउनेमा विश्वास व्यक्त गरेका हुन् । विश्वासको मत पाएमा सबैको विश्वास […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । पाण्डेले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गरेका छन् ।
झापा । सुपारी उत्पादक किसान संघ नेपालले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रीसमक्ष नेपालमा उत्पादित सुपारीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । संघको केन्द्रीय कार्यसमितिले नेपालमा सुपारी खेतीको अवस्था, विद्यमान समस्या […]
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्मा विभिन्न क्षेत्रका १५ जना उद्योगी, व्यवसायी र पेसाकर्मीलाई मनोनीत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत जेठ २५ गते बसेको बैठकले उक्त निर्णय लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको […]
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका […]