२०८२ फागुन १४ बिहिवार , ०१:३७:०१ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिनु […]

शुक्रवार, साउन ९, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसुति तथा बालरोग अस्पताल सलकपुरमा शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका […]

शुक्रवार, साउन ९, २०८२

विराटनगर । यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको छ । जसका कारण प्रदेशभरिको […]

शुक्रवार, साउन ९, २०८२

विराटनगर । कोशी प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरू गरिएको छ । दुई हजार हेक्टरभन्दा जमिनमा कफीखेती विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिनुभयो । […]

शुक्रवार, साउन ९, २०८२

रोहित काफ्ले झापा । कोशी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय झापाद्वारा कार्यान्वयन भएका कतिपय योजनाहरुको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीहरु आन्दोलित बनेका छन् । पीडित निर्माण व्यवसायीहरुले यथाशीघ्र भुक्तानीको […]

बिहिवार, साउन ८, २०८२

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् । प्रदेश खोप समन्वय समितिको सोमबार विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा […]

मङ्गलवार, असार ३१, २०८२

विराटनगर । शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका झापा बिर्तामोडका राम दाहाल सम्मानित हुनु भएको छ । दाहाललाई खेलकुद विकास बोर्ड कोशीले एक विशेष समारोहका बीच शनिबार सम्मान गरेको हो । पूर्व […]

आइतवार, असार २९, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ […]

बिहिवार, असार २६, २०८२