२०८१ पौष २४, बुधवार , ०३:०२:०४ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी […]

आइतवार, असार ९, २०८१

भद्रपुर । भद्रपुर–६ स्थित आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको भौतिक पूर्वाधार विकासमा राजनीति गर्न खोज्दा बाधा सिर्जना भएको समितिका पदाधिकारीले दुःखेसो पोखेका छन् । २०८० चैतमा निर्वाचित भएको प्रतिष्ठानको पहिलो कार्यसमितिले जग्गा प्राप्ति तथा […]

आइतवार, असार ९, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको […]

शनिवार, असार ८, २०८१

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त भएका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई आज उपाध्यक्ष नियुक्त गरेका हुन्। उनी जनमत पार्टी निकट मानिन्छन्। साह करिब एक दशकदेखि अध्ययन अनुसन्धानको […]

बिहिवार, असार ६, २०८१

विराटनगर। कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरुले काम छाडेर आन्दोलन सुरु गरेका हुन् । आर्थिक वर्षको अन्त्यमा लेखा […]

बिहिवार, असार ६, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था […]

बिहिवार, असार ६, २०८१

विराटनगर । आर्थिक वर्ष २०८१/a८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन् । बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र […]

बिहिवार, असार ६, २०८१

विराटनगर । कोशी प्रदेशसभाको बैठक नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेका छन्। बुधबार ११ बजेको बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाले विरोध जनाएको हो। विनियोजन विधेयकमाथिको छलफलका लागि सुरु भएको कोशी प्रदेशसभाको बुधबारको बैठकमा कांग्रेस […]

बुधवार, असार ५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्न बजेट छुट्याएको छ। शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट छुट्याएका हुन्। शिक्षासहित सामाजिक विकासमा उनले १ अर्ब ९८ करोड बजेट छुट्याएका छन्। […]

सोमवार, असार ३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार बकर इदको अवसरमा कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धि र […]

सोमवार, असार ३, २०८१