विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मदन भण्डारीको ७३ औँ जन्मदिनका अवसरमा मुख्यमन्त्री निवास परिसर वृक्षरोपण गरेका छन् । विश्व कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय […]
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ । […]
झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय […]
झापा । कोशी प्रदेश सरकारले झापाको कनकाई घाटमा विद्युतिय शवदाह गृह निर्माणका लागि २ करोड रुपैयाँको मेशिन उपलब्ध गराउने भएको छ । विद्युतिय शवदाह गृह बनाउन ३ करोड रुपैयाँ लागत पूर्वानुमान गरिएकोमा बाँकी १ करोड […]
झापा । अब कोशी प्रदेशभर २ रुपैयाँ तिर्दा एक गिलास पिउने पानी पाइने भएको छ । उक्त योजना कार्यान्वयन गर्न कोशी प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि प्रदेशको खानेपानी, सिँचाई तथा उर्जा […]
विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ। विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको हो। अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ। बाढी, पहिरो, डुबान […]
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकार विरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय विरुद्ध दिएको रिट सर्वोच्च […]
विराटनगर। कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सम्पन्न भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो । अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा […]
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका विरुद्ध दायर गरेको रिटको आदेश आज आउने देखिएको छ । कार्कीले नयाँ सरकार गठनको प्रक्रियाको विरुद्धमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि जारी रहेको छ […]
विराटनगर । कोशी प्रदेशमा रहेको ४३ वटा उद्योगबाट १७ हजार ७२० जनाले रोजगारी पाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रदेशगत आर्थिक गतिविधि अध्ययनले यो क्षेत्रमा उद्योगले दिने रोजगारीको संख्या बढेको देखाएको छ । सुनसरी […]