२०८२ मंसिर २९ सोमवार , ०९:५०:३१ बजे

Sajhamanch

प्रदेश

विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भन्दै उनले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका हुन् । कोशी प्रदेशस्तरीय सुरक्षा […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाइएको छ । फोटो खिच्नेले हैरान दिएको भन्दै कार्कीको सचिवालयले कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो । मुख्यमन्त्रीलाई भेट्न जानेले उनको कार्यकक्ष […]

बुधवार, वैशाख ३१, २०८२

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना […]

सोमवार, वैशाख २९, २०८२

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा […]

सोमवार, वैशाख २९, २०८२

बुटवल । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज […]

सोमवार, वैशाख २९, २०८२

धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा […]

मङ्गलवार, वैशाख २३, २०८२

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले जनजीविकाका विविध सवालमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई […]

सोमवार, वैशाख २२, २०८२

बिराटनगर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजना गरिएको लगानी सम्मेलन नेपालकै विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । लगानी सम्मेलनको अन्तिम दिनको सत्रमा आफ्नो विचार व्यक्त गर्दै […]

शुक्रवार, वैशाख १९, २०८२

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका निम्ति उपयुुक्त वातावरण रहेको भन्दै लगानी गर्न सबैलाई अनुरोध गरेका छन् । ‘शान्ति सुरक्षाको स्थिति ठिक छ । लगानी गर्नुस्’ कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने, […]

बिहिवार, वैशाख १८, २०८२