२०८१ पौष २०, शनिवार , ०६:४१:११ बजे

Sajhamanch

प्रदेश

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । […]

शुक्रवार, साउन ११, २०८१

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ। कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा […]

शुक्रवार, साउन ११, २०८१

विराटनगर । लोकप्रिय लोक गायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, […]

शुक्रवार, साउन ११, २०८१

बिर्तामोड । कोशी प्रदेशमा एक वर्षे अवधिमा अपराधसम्बन्धी विभिन्न शीर्षकका ९ हजार ३८७ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ती मुद्दामध्ये सबैभन्दा बढी सामाजिक […]

बिहिवार, साउन १०, २०८१

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ खुवाएका हुन् । एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको […]

बुधवार, साउन ९, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । ‘पहिला मातृका यादवले कर्मचारीलाई कुटेको कुरा थाहा नै […]

मङ्गलवार, साउन ८, २०८१

हेटौंडौं । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी […]

मङ्गलवार, साउन ८, २०८१

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केन्द्रीय सहमति अनुसार […]

सोमवार, साउन ७, २०८१

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन्। यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । बाग्मती प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले हिजो राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । केन्द्रमा […]

सोमवार, साउन ७, २०८१