२०८२ पौष २७ आइतवार , ०२:२९:४५ बजे

Sajhamanch

प्रदेश

विराटनगर । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते […]

शुक्रवार, भदौ २०, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र दुईजना मन्त्रीहरुबीच विवाद हुँदा त्यसको चेपुवामा अरु दुईजना सचिव परेका अनलाइनखबरमा हरि अधिकारीले लेखेका छन् । मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईबीचको तिक्तताका कारण सचिव […]

बिहिवार, भदौ १९, २०८२

विराटनगर । कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाइगोरुमा लम्पि स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको […]

बुधवार, भदौ १८, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँग सहमति नगरी कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि नबढ्ने बताउनु भएको छ । कोशी प्रदेशका पत्रकार र मिडियाहरूको विकास […]

सोमवार, भदौ १६, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा आ.व. २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। संगठन प्रमुख प्रहरी महानिरीक्षक दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीबीच […]

सोमवार, भदौ १६, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइलहरू सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिनुभएको छ। कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात […]

आइतवार, भदौ १५, २०८२

इटहरी । संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ता भएका सामाजिक संस्थाहरुबीच एकीकरण गर्न कानुनी जटिलता खेपिरहेका काफ्ले बन्धुहरुले तीन वटा संस्थाबीच कार्यगत एकता गरी सामुहिक उपस्थिति जनाउने निश्कर्षमा पुगेका छन् । हिजो शनिबार मोरङ्गको सुन्दरहरैंचा […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा (एमाले)बाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको काठमाडौंमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन […]

आइतवार, भदौ १५, २०८२

विराटनगर । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा […]

शुक्रवार, भदौ १३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ। यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ। […]

शुक्रवार, भदौ १३, २०८२