काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री […]
दमक । दमक बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ गोल […]
दमक । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन खेल […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्चमा निरन्तर सुनुवाइ हुँदैछ । सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा झापाको पार्टी विवाद छताछुल्ल भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार […]
दमक । झापाको दमकमा आयोजना गरिएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र […]
झापा । सहकारी अभियानमा अग्रपङ्तिमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा नवनिर्वाचित कार्यसमितिले असार ३० गते औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । दुई दिन पहिले सपथग्रहण गरे पनि आज साउन १ गतेदेखि गणना […]
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय […]
बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]
राजविराज । नेकपा एमालेका सप्तरी जिल्ला कमिटीका नेताहरू चढेको गाडी आज दिउँसो दुर्घटनामा परेको छ । जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज आउने क्रममा छप्कीमा नेताहरु सवार गाडी दुर्घटना भएको हो । सो दुर्घटनामा जिल्ला […]