काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका सिंहले चार दलबाट ८ […]
विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । […]
विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई कोशी प्रदेशमा ५ वटा मन्त्रालय चाहिने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सकस भएको छ । राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २०७८ माघ २३ गते […]
दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनमार्फत आफ्नो ३०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारण सभाको सुरुवात गरेको छ । हरेक वर्ष झैं आज साउन २८ गते संस्थाको मुख्य कार्यालय दमकमा पत्रकार अन्तरक्रिया आयोजना […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । २० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तराष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग मुख्यमन्त्री कार्यालयको सभाहलमा भएको भेटघाटमा उनले उक्त सम्मेलनले निर्यात […]
कमल । ३०औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) कमल गाउँपालिका समन्वय परिषदद्वारा दिप प्रज्वलन गरिएको छ । ३०औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेफिन कमल गाउँ समन्वय परिषदद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमको […]
सूर्योदय (इलाम) । नेपालको प्रमुख नगदे कृषिबाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश […]
शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा आज प्रदेशमन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालले स्थलगत अनुगमन गरेका छन् । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री कार्कीले सताक्षीधाम परिसर भित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वनहरू अव उत्पादनमा लाग्नु पर्ने बताएका छन् । उनले समाजवाद उन्मुख आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि सामुदायिक वनको व्यवस्थापन संरचना संरक्षण सँगसँगै उत्पादन, उद्यम तथा रोजगारी […]