२०८२ मंसिर २७ शनिवार , ०६:१६:०० बजे

Sajhamanch

प्रदेश

काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ । संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको हो । आकाश चोरी र विनोद जबर्जस्ती […]

बुधवार, साउन २४, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा […]

सोमवार, साउन २२, २०८०

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा लिम्बूवान बन्दको आशिंक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित विभिन्न ६ वटा घटकले लिम्बूवान बन्दको आह्वान गरेका छन् । बन्दका कारण पूर्वी पहाडी जिल्लामा सार्वजनिक सवारी साधन चलेका […]

सोमवार, साउन २२, २०८०

विराटनगर । कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट ५७ जना मानिसको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ७११ घर परिवार प्रभावित भएका छन् । कोशी […]

सोमवार, साउन २२, २०८०

काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ। सो अवधिमा रु ५२ करोड […]

बिहिवार, साउन १८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् । उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण मुख्यमन्त्री उद्धव थापाको बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ। […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी […]

बुधवार, साउन १७, २०८०