२०८२ मंसिर २७ शनिवार , ०६:१५:५३ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायधिवक्ता बुद्धिबहादुर कटुवाललाई उच्च अदालत विराटनगरका कामु मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ गराएक छन् । प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सपथग्रहण कार्यक्रम सम्पन्न […]

सोमवार, साउन २९, २०८०

काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । अधिवक्ता कटुवाल सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख […]

सोमवार, साउन २९, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरिबी निवारण र विकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रितासाथ कार्यान्वयन गर्न मातहत मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका विषयगत मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई […]

आइतवार, साउन २८, २०८०

विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिस्थापन गर्ने तयारी थालिएको छ । मुख्यमन्त्री उद्धव थापाले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने तयारी रहेको बताए […]

आइतवार, साउन २८, २०८०

विराटनगर । कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपा) की संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद […]

शुक्रवार, साउन २६, २०८०

विराटनगर । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्रीको शपथ लिने भएकी छन्। मुख्यमन्त्री उद्धव थापाले लिम्बूलाई आज तीन बजे शपथ गराउने कार्यक्रम छ। सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री […]

शुक्रवार, साउन २६, २०८०

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो । […]

शुक्रवार, साउन २६, २०८०

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन्। बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन […]

बिहिवार, साउन २५, २०८०