काठमाडौं । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो । लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार […]
हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्षमा २२ मत परेको […]
विराटनगर । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु […]
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ । कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले […]
विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ। पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको […]
कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कमल गाउँपालिका वडा नं. ६ मा सञ्चालित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि अन्तर्गत सञ्चालित दिब्यदृष्टि पूजा सामग्री उद्योगको शुक्रबार निरीक्षण गर्नुभएको छ । उद्योग भ्रमणका क्रममा मुख्यमन्त्री […]
कमल । झापाको कमल गाउँपालिका ७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको समुपस्थितिमा उक्त अभियानको सुरुवात गरिएको हो । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि एवं […]
विराटनगर । कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति […]
काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिनु […]