२०८२ फागुन ९ शनिवार , ०८:४०:३७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताउनु भएको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ। चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ३ वटै सुरक्षा निकायसँग छलफल गर्नुभएको छ । आज सिंहदरबारमा रहेको मन्त्रालयमा गृहमन्त्री अर्यालले छलफल गर्नुभएको हो । छलफलमा गृहमन्त्रीसँगै नेपाल प्रहरीका प्रमुख एवम् प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी […]

बिहिवार, असोज २३, २०८२

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनःस्थापना भएको बताउनु भएको छ । एमाले भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद पुनःस्थापनाका […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। २०८२ भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पहिलो पटक […]

बिहिवार, असोज २३, २०८२

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ।पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो। समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ । निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन […]

बुधवार, असोज २२, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाले अपिल गरेका छन् । आज ३० जना नागरिक अगुवाले अपिलमार्फत् राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर चुनावको […]

बुधवार, असोज २२, २०८२