झापा । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटी झापाको आज सम्पन्न र्बठकले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजनमा आज यहाँ वृहत मोटरसाइकल र्याली गरिएको छ । गत भदौ २३–२४ को नियोजित घटनामा प्रमुख निशाना बनाइएको नेकपा एमाले र यसका नेता कार्यकर्ताहरुले बिर्तामोडमा आफ्ना गतिविधिलाई तीब्रता […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा यही असोज २९ गतेदेखि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। बैठकमा अध्यक्ष केपी शर्मा […]
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै न कुनै मुद्दा अघि बढाएर बयान मात्रै भने पनि लिनका लागि सरकारले दबाब बढाएको समाचार छ । गृहमन्त्री ओमप्रकाश अर्यालले […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा यो पटक खुलेर आफ्ना कुरा राखिरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न यो बैठकमा […]
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने […]
जनकपुरधाम । मधेश प्रदेश संसदीय दलमा जनमत पार्टी फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जन स्वाराज पार्टी (जस्वपा) मा सनाखत गर्नु भएको छ । मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन […]
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जानेबारे दलका प्रमुख सचेतकहरूले सभामुखलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएका छन् । जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने विषयमा छलफल गर्न सभामुख […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर […]