२०८२ मंसिर १०, मङ्गलवार , ०६:५१:०७ बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गर्नु भएको हो । प्रदेश प्रमुखले नियुक्त गर्नेछन् । भ्रष्टाचार […]

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ। बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिनुभएको हो। विप्लवले २०८० सालमा चार दलको सहभागितामा गठन […]

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट […]

बुधवार, कार्तिक २७, २०८२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ प्रदेश सभासदस्यले दायर गरेको रिटमा बुधबार पेशी हुँदैछ।मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो।संविधानको धारा १६८ ९३० […]

बुधवार, कार्तिक २७, २०८२

झापा । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत झापाका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको हो । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी […]

मङ्गलवार, कार्तिक २६, २०८२

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गर्नु भएको छ । उहाँले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत […]

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयको शपथ समारोहमा […]

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको […]

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिनु भएको छ। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री […]

मङ्गलवार, कार्तिक २६, २०८२

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले बाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी […]

मङ्गलवार, कार्तिक २६, २०८२