२०८२ माघ १ बिहिवार , ०९:२६:५६ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जानुहुने भएको छ । भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय भइनसकेको अवस्थामा प्रधानमन्त्री ओली […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौैैैं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको सहमति भएलगत्तै परराष्ट्र मन्त्रालयले प्रेस नोट निकालेर यसबारे प्रष्ट पारेको […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमाले सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्‍याएकोप्रति आपत्ति जनाउनु भएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ। नेपाल महिला सङ्घद्वारा आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताउनु भएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो […]

बुधवार, भदौ ४, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानव अधिकारको संरक्षण र संवर्द्धन राज्य मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ। आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले “राज्य नै सबै हो भन्ने सोच राख्न […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर […]

बुधवार, भदौ ४, २०८२