२०८२ पौष २ बुधवार , ११:४७:४३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार (आज ) पहिलो पटक पत्रकार सम्मेलन गर्नु हुदैं छ । उहाँले कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नु भएको हो । सक्रिय राजनीतिमा आएको […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गर्नु भएको छ। उहाँका अनुसार […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । नेपाल र भारतबीचको गृह सचिवस्तरीय बैठकमा पारस्परिक कानूनी सहायता सम्झौतामा सहमति भएको छ । नयाँ दिल्लीमा हिजो र अस्ति बसेको बैठकले सहमति जुटाएको हो । सम्झौताले अन्तरदेशीय अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ […]

बिहिवार, साउन ८, २०८२

झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार उद्दव पुरीलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपालले बुधबार बिर्तामोडमा आयोजना गरेको डि. कौडिन्य […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय सङ्कल्पप्रति सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले तीनै […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउनेभन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताउनुभएको छ । पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार […]

बुधवार, साउन ७, २०८२

अर्जुनधारा । नेकपा (एमाले) अर्जुनधारा वडा नम्बर ६ को आयोजनामा आज पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस मनाइएको छ। कार्यक्रममा अर्जुनधारा ६ को भूगोलमा रहेका पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटी, नगर तथा वडा कमिटी र टोल […]

बुधवार, साउन ७, २०८२