२०८२ वैशाख १७, बुधवार , ०२:१७:०८ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार […]

बुधवार, पौष १७, २०८१

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन् । सय दिने विशेष सांगठनिक अभियानका लागि झापाका प्रतिनिधि समेत रहेका गिरीले अभियान समापनमा […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न चार बजे बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । सिंहदरबारमा बस्नेगरी बोलाएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । मन्त्रिपरिषद्को […]

मङ्गलवार, पौष १६, २०८१

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री सिंहले मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उनको भनाइ छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ […]

मङ्गलवार, पौष १६, २०८१

झापा । नेकपा एमाले झापाको स्थानीय विकास विभागले कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । विभागले आज जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर कृषि क्षेत्रको विकासका लागि छलफल तथा […]

सोमवार, पौष १५, २०८१