भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् । भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान […]
झापा । सम्पन्न हुनै लागेको आम निर्वाचनमा यो पटक कुन पार्टीले लोकप्रिय मत प्राप्त गर्यो ? यसको मानक के हो भन्ने जिज्ञासा सबैलाई लागिरहेको हुनसक्छ । यसका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणामलाई लोकप्रियको मानक बनाइएको […]
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका छन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ […]
झापा । मंसीर ४ मा भएको मतदानको मत परिणाम आएसँगै निर्वाचन अधिकृतको कार्यालयहरुले विजयी उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् । सोहीक्रममा झापा निर्वाचन क्षेत्र नं. २ र ४ मा शनिबार प्रमाणपत्र गरिएको हो […]
कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक […]
झापा । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो […]
बिराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन् । पोखरेल र कोइरालाको मतान्तर […]
लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि […]
कनकाई । झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् । नेकपा एमाले प्रदेश […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने […]